समाचार Archives | Page 7345 of 7346 | Khabarhub Khabarhub

घरधनी सांसद, जो अझै लिँदैछन् घरभाडा

काठमाडौं । काठमाडौंमा घर भएका केही सांसदहरुहले अझै पनि घरभाडा सुविधा लिइरहेको पाइएको छ । सांसदहरुले घर छैन भन्दै हस्ताक्षर गरेर पुसको घरभाडा पनि बुझेका छन् । यसरी घरभाडा वापतको रकम बुझ्ने सांसदहरुमा परशुराम मेघी, लक्ष्मणलाल कर्ण, तारादेवी भट्ट, नविना लामा, चित्रलेखा यादव, मोतीलाल दुगड, रामेश्वर राय यादव, किशोरसिंह राठौर, ओनसरी घर्ती, सत्य पहाडी रहेका…