समाचार Archives | Page 7348 of 7348 | Khabarhub Khabarhub

मर्यादाक्रम सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौँ । निर्वाचन आयोग नेपालले सरकारले हालै निर्धारण गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा सङ्लग्न व्यक्तिको नयाँ मर्यादाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका पदाधिकारीको आज बसेको पूर्ण बैठकले सो मर्यादाक्रमलाई संशोधन गरी संवैधानिक निकायका पदाधिकारीलाई उक्त निकायका प्रमुखको लगत्तै पछाडि कायम गर्न गराउन आग्रह गर्ने निर्णय गरेको छ । आयोगले संवैधानिक संवैधानिक निकायका पदाधिकारीको…