समाचार Archives | Page 7355 of 7378 | Khabarhub Khabarhub

विज्ञ भन्छन्– भूगोल र मौसम हवाई दुर्घटनाका कारण

काठमाडौं- नेपालमा हवाई दुर्घटनाको इतिहास लामो छ । हरेक वर्ष जसो नेपाली आकाशमा कुनै न कुनै विमान दुर्घटना भएकै पाइन्छ । पछिल्लो पटक बुधबार ताप्लेजुङमा एयर डाइनेस्टीकको हेलिकोप्टर दुर्घटना भयो । दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भयो । पटक–पटक यस्ता दुर्घटना दोहोरिने, दुर्घटनाका विषयमा छानविन गर्न गठन गरिएका आयोगका…