समाचार Archives | Page 7362 of 7376 | Khabarhub Khabarhub

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आह्वान गरेका छन् । लगानीमैत्री वातावरण बनेको भन्दै प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीको लागि सुरक्षा र नाफा दुवै रहेको पनि स्पष्ट पारे । आइतबार कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको…