Live on
Your Voice, Your Power
काठमाडौं– गर्मी मौसम लागेसँगै राजधानी र शहरी क्षेत्रमा स्विमङका लागि जाने युवायुवतीको संख्या बढ्न थालेको छ । उपत्यकामा सिमित मात्रामा ठूलाखालका स्विमङपूल छन् । यो समय स्विमङमा रम्ने र शरीरलाई गर्मीबाट जोगाउन खोज्नेहरुको चाप बढीहुँदा स्विमिङ पूलमा हुने पानीको स्वच्छतामा प्रश्न उठ्ने गरेको छ । अहिले शहरमा छ्याप्छ्याप्ती खुलेका स्विमिङ पूलमा पौडी खेल्ने आम मानिस,…