Live on
Your Voice, Your Power
नुवाकोट-प्रारम्भिक कक्षा पठनसीप विकास कार्यक्रमलाई सघाउ पुर्याउने लक्ष्यसहित कक्षा १ र २ का नेपाली भाषा शिक्षकलाई तालिम प्रदान गरिएको छ । रुम टु रिडको आर्थिक सहयोगमा पढ्नका लागि कोठाको प्राविधिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको साक्षरता कार्यक्रमअन्तर्गतका ७८ सामुदायिक विद्यालयका शिक्षकलाई पठनसीप विकाससम्बन्धी तालिम प्रदान गरिएको हो । साक्षरता कार्यक्रम लागू भएका…