Live on
Your Voice, Your Power
रुपन्देही- प्रदेश नं ५ लोकसेवा आयोगको अध्यक्ष नियुक्त भएको झण्डै एक महीनापछि अध्यक्षको पारिश्रमिक र सेवा सुबिधाको व्यवस्था गरिएको छ । आयोगका अध्यक्षको पारिश्रमिक, सेवा, शर्त र सुविधा निर्धारणसम्बन्धी ब्यवस्था गर्न कानून नै निर्माण गर्नुपर्ने भए पनि प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले तत्काललाई राजपत्रमा सूचना प्रकाशित गरी व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा…