समाचार Archives | Page 7393 of 7403 | Khabarhub Khabarhub

मेलम्चीमा पुरानै कम्पनी सिएमसीलाई फर्काइने

काठमाडाैं–  मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको काम सम्पन्न गर्न इटालीको कम्पनी सिएमसी दी राभेनालाई नै फर्काउन पहल शुरु गरिएकाे छ । मेलम्ची खानेपानी विकास समितिले गत महीना ठेक्का सम्झौता तोडे पनि खानेपानीमन्त्रीस्तरबाटै पुरानै कम्पनीलाई फर्काउने पहल शुरु भएकाे हाे । नयाँ ठेक्का सम्झौतामार्फत काम गर्दा समय र लागत दुवै बढ्ने भन्दै खानेपानी मन्त्री बिना मगरले…