समाचार Archives | Page 7396 of 7403 | Khabarhub Khabarhub

राष्ट्रपतिबाट वसन्त श्रवण

काठमाडौँ-  राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा आइतबार बिहान ८ः२४ बजेको शुभसाइतमा वसन्त श्रवण गरेकी छिन् । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए । परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने…