Live on
Your Voice, Your Power
एजेन्सी– इङ्ग्ल्यान्डका अलराउण्डर वेन स्टोक्सले सिरिज जित्नुभन्दा पनि बुबा अस्पतालबाट डिस्चार्ज हुनु आफ्ना लागि महत्वपूर्ण रहेको बताएका छन् । इङ्ग्ल्यान्डले सोमबार बेलुका दक्षिण अफ्रिकासँगको टेस्ट रिसिज जितेको थियो । स्टोक्सका पिता जेड स्टोक्स डिसेम्बर ३३ देखि अस्पतालको आईसियुमा भर्ना भएका थिए । जोहानेसबर्गस्थित अस्पतालमा उनका बुबा उपचाररत रहँदा इङ्ग्ल्यान्डले जोहान्सबर्गमै भएको सिरिज ३–१ ले जितेको…