समाचार Archives | Page 7400 of 7911 | Khabarhub Khabarhub

उपसभामुखबारे चाडै निर्णय हुन्छः प्रधानमन्त्री ओली 

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको चयन छिटै हुने बताएका छन् । आइतबार संसद भवन परिसरमा सभामुखको चयन प्रक्रिया सकियो, अब उपसभामुखको निर्वाचन कहिले हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,‘छिट्टै निर्णय हुन्छ ।’ संविधानअनुसार सभामुख र उपसभामुख फरक राजनीतिक दलको फरक लिंगको समेत हुनुपर्ने व्यवस्था छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुखका…