समाचार Archives | Page 7420 of 7900 | Khabarhub Khabarhub

विद्युत महसुल विवाद समाधान खोज्न उच्चस्तरीय समिति गठन

काठमाडौं- नेपाल विद्युत् प्राधिकरण जसरी पनि उठाउने तथा उद्योगीहरु जसरी पनि नतिर्ने भन्ने विवादका बीचमा डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादको समाधानका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । विद्युतभार कटौतीको समयमा उद्योगी व्यवसायीले ट्रंक र डेडिकेटेड लाइनमार्फत लिएको महसुल मात्रै गत चैतसम्म कूल रु ११ अर्ब रहेको थियो । हालसम्म त्यो महसुल बढेर…