Live on
Your Voice, Your Power
ललितपुर- उच्च अदालत पाटनले नाडेप कर्मचारी सङ्गठन लघुवित्त वित्तीय संस्था लिमिटेड र त्यसका अध्यक्ष बद्रीप्रसाद नेपाललाई संस्थाको सेवा प्रवाहलगायत कुनैपनि कार्यमा अवरोध एवं हडताल नगर्न आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश राजनप्रसाद भट्टराईको संयुक्त इजलाशले अत्यावश्य सेवा ऐन, २०१४ बमोजिम बैंक तथा वित्तीय संस्थामा हडताल गर्न नपाइने कानुनी प्रावधानको पालना…