समाचार Archives | Page 7433 of 7529 | Khabarhub Khabarhub

चौरीको रगत खाने मेला : सर्वसाधारणको भीड

मुस्ताङ–प्रत्येक वर्ष मुस्ताङमा लाग्ने चौंरीको रगत खाने मेलाको रौनक बढ्न थालेको छ । सोमबारदेखि जारी मेलामा चौरीको आलो रगत खान स्थानीयबासी ठूलो हुल बाँधिएर मेलास्थल पुग्ने गरेका छन् । चौरीको आलो रगतले मानिस निरोगी हुने विश्वासका कारण प्रत्येक वर्ष यो मेला लाग्ने गरेको छ । यसपाली पनि मुस्ताङको बोक्सीखोलामा मेला लागेको छ । बोक्सी खोलामा…