समाचार Archives | Page 7444 of 7888 | Khabarhub Khabarhub

रोजगारीका लागि विदेशिएका ५ सय ४५ नेपाली विदेशी जेलमा, १९ जनालाई मुत्युदण्ड

काठमाडौं– वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली श्रमिक विभिन्न देशका जेलमा रहेको वैदेशिक रोजगार बोर्डले जानकारी दिएको छ । तीमध्ये १९ जना महिला रहेको बोर्डको तथ्यांक छ । जसमा सबैभन्दा धेरै मलेसियाको जेलमा २ सय ५ जना रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार युएईमा १ सय ८५ जना, कुवेतमा ५८ जना, कतारमा…