समाचार Archives | Page 7464 of 7877 | Khabarhub Khabarhub

टुँडिखेल खालि गराउन भन्दै उपमेयर खड्ग‍ीले लेखिन् मेयर शाक्यलाई पत्र !

काठमाडौं – खुलामञ्चलाई खाली गराउन काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले आफ्नै प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेकी छन् । उनले महानगरका मेयर विद्या सुन्दर शाक्यलाई समेत बोधार्थ दिएर खुलामञ्च खाली गराउन निर्देशन दिएकी छिन् । गत बुधवार उपमेयर खड्गी, प्रशासन विभागका विभागीय प्रमुख, शहरी पूर्वाधार विकास विभाग र नगर प्रहरी महाशाखाका प्रतिनिधि सहितको टोलिले टुँडिखेल, खुलामञ्च…