Live on
Your Voice, Your Power
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद साग (साग) अन्तरगत साइकिलिङमा नेपालले दुई स्वर्ण जितेको छ । बुधबार भएको साइकिलिङको डाउन हिलमा पुरुषतर्फ राजेश मगर र महिला तर्फ निश्मा श्रेष्ठले जितेका हुन् । गोकर्णमा भइरहेको साइकिलिङमा नेपालले २ स्वर्णजितेसँगै नेपालको स्वर्णको संख्या २७ पुगेको छ । डाउनहिलमा रजत र काइस पनि नेपालले नै जितेको छ…