समाचार Archives | Page 7469 of 7876 | Khabarhub Khabarhub

प्रहरीको सक्रियतामा चार घण्टामै अपहरणकारी पक्राउ

काठमाडौं– काठमाडौंको डल्लुस्थित कंगेश्वरीबाट अपहरणमा परेका कृष्ण देउलालाई प्रहरीले अपहरण मुक्त गराउँदै अपहरणमा संलग्नलाई पक्राउ गरेको छ । विहान साढे सात बजे पक्राउ परेका देउलालाई तीन जनाको समूहमा रहेका अपहरणकारीले अपहरण गरेको सूचना प्रहरीले पाएको थियो । सूचना पाए लगत्तै सक्रिय बनेको प्रहरीले चार घण्टा वित्न नपाउँदै अपहरणकारीलाई पक्राउ गरेको छ । देउवा अपहरणमा परेको…