Live on
Your Voice, Your Power
काठमाडौं- वैज्ञानिकहरूले ४ करोड ४० लाख वर्ष पुरानो क्याटरपिलरको जीवाश्म भेटेको बताएका छन्। साइन्टिफिक रिपोट्स जर्नलमा प्रकाशित प्रतिवेदन अनुसार उक्त जीवाश्म ठूलो प्रजातिको पुतलीको हो। म्युनिखस्थित बभारियन स्टेट कलेक्सन अफ जुलोजीका अनुसन्धाताले ५ मिलिमिटरको यो लार्भालाई युजियोमिटर भाडेन्स नामाकरण गरेका छन्। यो लार्भा जियोमेट्राइडे पुतली परिवार अन्तर्गत पर्दछ जसका करिब २३ हजार भिन्न प्रजाति छन्।…