Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसदको प्रतिनिधिसभाले डेंगु रोगको महामारीका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गरेको छ । विहीवार(आज) बसेको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले डेंगु रोगका विषयमा संसदमा आवाज उठेको भन्दै यस विषयमा संसदमा जानकारी गराउन सरकार र स्वास्थ्यमन्त्रीलाई रुलिङ गरेका हुन् । डेंगु रोग देशका धेरै जिल्लामा फैलिएर महामारिको रुप लिएको भन्दै यसअघिका संसद बैठकमा सांसदहरुले…