समाचार Archives | Page 748 of 7785 | Khabarhub Khabarhub

भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्न सबै एकजुट हुनुपर्छ : मन्त्री सुडी

काठमाडौं– वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधान गर्दै भावी पुस्तालाई स्वच्छ वातावरण हस्ताक्षर गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । ‘हाम्रो भूमि हाम्रो भविष्य’ भन्ने नाराका साथ आज मनाइएको विश्व वातावरण दिवसका अवसरमा वातावरण विभागले काठमाडौँमा आयोजना गरेको मूल समारोहमा उनले सुरक्षित भविष्यका लागि वातावरण जोगाउनुपर्नेमा जोड दिए । …