Live on
Your Voice, Your Power
काठमाडौं–सरकारले अनुमति दिए ६ सय मेगावाट बिजुली भारतलाई बेच्ने स्वतन्त्र उर्जा उत्पादकले दाबी गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सरकारले अनुमति दिएमा निजी क्षेत्रले ६ सय मेगावाट विद्युत भारतलाई बेच्न सक्ने दाबी गरेका हुन् । अहिले नै भारतका उर्जा बेच्न सक्ने अवस्था रहेको भन्दै इप्पानले त्यसका लागि…