Live on
Your Voice, Your Power
भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता नबुझ्नेहरु संघीयता कमजोर बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । भक्तपुरको खरिपाटीमा लोकतान्त्रिक राष्ट्रिय मगर मोर्चा नेपालले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले संघीयता अझै पूर्ण भइनसकेको र प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा आउन नसकिरहेका बेला संघीयता विरोधी सक्रिय बनेको बताएका हुन् । अध्यक्ष दाहालले संघीयतालाई…