Live on
Your Voice, Your Power
काठमाडौं –मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । काठमाडौंमा भएको पहिलो श्रेणीको तीन दिवसिय खेलमा नेपाली टोली पाहुना टोलीसँग २०८ रनले पराजित भएको छ । ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४०.३ ओभरमा १सय८४ रनमा अल आउट हुँदा एमसीसीले फराकिलो जित हात पारेको हो । तीन दिवसिय…