समाचार Archives | Page 7500 of 7754 | Khabarhub Khabarhub

१५ वर्षीया बालिकामाथि पटक पटक बलात्कार गर्ने युवक ५ वर्षपछि पक्राउ

काठमाडौं– आर्थिक अवस्था कमजोरी भएको परिवारकी एक १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा स्थायी घर भइ काठमाडौं महानगरपालिका–१८ बस्दै आएका २८ वर्षीय सुमन खड्कालाई पाटन उच्च अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । पाटन उच्च अदालतको १० कात्तिक २०७१…