समाचार Archives | Page 7501 of 7754 | Khabarhub Khabarhub

महिला हिंसामा कमी नआएको भन्दै परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन

काठमाडौं– संसदीय समितिले सबै किसिमका महिला विरुद्धका हिंसा अन्त्यको अनुभूति हुने गरि प्रभावकारी र परिणाममुखी कार्यसम्पादन गर्न महिला मन्त्रालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्र्तगतको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकले महिला विरुद्धका हिंसाका घटनामा कमी आउन नसकेको, हिंसाको दोषीलाई कारवाहीको दायरामा ल्याउने काम नहुँदा दण्डहिनता बढ्दै गएको भन्दै हिंसा अन्त्यको क्षेत्रमा परिणाममुखी कार्य…