Live on
Your Voice, Your Power
काठमाडौं– भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) भित्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरुले आफ्नै पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेका छन् । शुक्रबार पदाधिकारी बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका देउवाले आफ्नै कार्यकर्ताको विरोध र नाराबाजीको सामान गर्नु परेको हो । आगामी मंसिर १४ गते देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनका लागि उम्मेदवार तोक्ने,…