Live on
Your Voice, Your Power
देश संघीयतामा गएसँगै यतिवेला तीन तहका सरकारहरुले काम गरिरहेका छन् । तीनै तहमा जनताको मत पाएका जनप्रतिनिधिहरुको उपस्थिति रहेको छ । तर पनि जनताले तीन तहको सरकारले सोचे अनुरुपको काम गर्न नसकिरहेको भन्दै आलोचना गरिरहेका छन् । यसै सन्दर्भमा हामीले धुलिखेल नगरपालिकाका मेयर, देशभरका २ सय ९३ नगरपालिकाहरुको छाता संस्था नेपाल नगरपालिकासंघका अध्यक्ष र नगरपालिकाहरुको…