Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा लागि छ्नोट भएका छन् । आइतबार राति भएको ड्राफ्टमा एक लाख पाउण्ड अर्थात लगभग नेपाली १ करोड ५० लाख रुपैयाँमा ओभल इनसिभल्सले सन्दीपलाई अनुबन्ध गरेको हो । सन्दिपको टिममा रहेका चर्चित खेलाडीहरुमा टोम कुरान, रेली रोस्वो, साम कुरान, जेसोन रोय,…