समाचार Archives | Page 7523 of 7855 | Khabarhub Khabarhub

मार्लोकासँग हार्‍यो रियल मड्रिड

एजेन्सी– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमो रियल मड्रिड पराजित भएको छ । नवप्रवेशी क्लब मार्लोकासंग रियल १–० गोल अन्तरले पराजित भएको हो । खेलको सातौं मिनेटमा लाजो जुनियरले गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो । ७४ औ मिनेटमा ओड्रिजोला रातो कार्ड खाँदै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो ।…