Live on
Your Voice, Your Power
काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ २ दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । सीको स्वागतका लागि नेपाल सरकारले भव्य तयारी गरेको छ । सीको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुग्नेछन् । त्रिभुवन विमानस्थलमै सीको स्वागतमा नेपाली सेनाले २१ तोपको सलामी दिइने छ । यसअघि राजकीय भ्रमणमा आउने विशिष्ठ पाहुनालाई…