समाचार Archives | Page 757 of 7788 | Khabarhub Khabarhub

जातीय छुवाछुत र विभेदविरुद्ध न्यूरोडमा प्रदर्शन

काठमाडौं- जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सोमबार काठमाडौंको न्यूरोडमा प्रदर्शन गरिएको छ। नेपा युथ अर्घनाइजेसनसहितको आयोजना विभिन्न ब्यान र र प्लेकार्डसहित प्रदर्शन गरिएको हो । प्रदर्शनका क्रममा सहभागीहरूले रुढीवादी सोच मानसिक रोग, कुकुरलाई ओछ्यामा छु, मान्छे अछुत, रगत चल्छ पानी चल्दैन जस्ता  नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए । वि.सं. २०६३ साल जेठ…