समाचार Archives | Page 7571 of 7881 | Khabarhub Khabarhub

नवदुर्गाका नौ रुपमध्ये आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं– बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज नवदुर्गाका ९ स्वरुपहरुमध्ये कात्यायनी देवीकोे पूजाआजा गरिंदैछ । घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धामिर्क प्रचलन छ । आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा गरिन्छ । कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश…