Live on
Your Voice, Your Power
काठमाडौं– अब देशका सम्पूर्ण तथ्याङ्क तथा विवरणहरु अनलाइनमार्फत नै प्राप्त गर्न सकिने भएको छ । स्थानीय तहको वडादेखि सम्पूर्ण देशको जनसंख्या, बोलिने भाषा, जात–जाति, समूदाय, जीवनस्तर लगायत सबै विवरण अनलाइनबाट नै प्राप्त गर्न सकिने गरी सरकारले अनलाइन डाटा पोर्टल सञ्चालनमा ल्याएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा ‘राष्ट्रिय तथ्यगत विवरण…