समाचार Archives | Page 7593 of 7684 | Khabarhub Khabarhub

जनआन्दोलनका क्रममा कन्चटमा गोली लागेका मुकेश १३ वर्षदेखि अर्धचेत

काठमाडौं– जनआन्दोलन २०६२/०६३ को क्रममा २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा गोली लागेर घाईते भएका बनेपाका मुकेश कायस्थ विगत १३ वर्षदेखि अर्धचेत अवस्थामा छन् । जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते मुकेशको कन्चटमा गोली लागेको थियो । यसबीच धेरै घटना–परिघटना भइसकेका छन् । राज्य सञ्चालन गर्ने थुप्रै पात्र पनि फेरिएका छन् । तर उनको दैनिकी फेरिएको छैन ।…