Live on
Your Voice, Your Power
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न बनेको सूचना प्रविधिसम्बन्धी विधेयक-२०७५ सामाजिक सञ्जाल व्यवस्थित गर्नका लागि ल्याइएको स्पष्ट पारेका छन् । मन्त्री बाँस्कोटाले बुधबार(हिजो) प्रतिनिधिसभाको बैठकमा उक्त विधयेक पेश गरेका थिए । मन्त्री बास्कोटाले सरकारले सामाजिक सञ्जाललाई थप व्यवस्थित र समायनुल बनाउन खोजको दाबी गरे । मन्त्रिपरिषद् बैठकका निर्णयहरुबारे जानकारी…