समाचार Archives | Page 7659 of 7670 | Khabarhub Khabarhub

प्रेम दिवसको व्यापार : सामान्य पसलमा बेचिन्छ १ लाखको गुलाफ

काठमाडौं– काठमाडौंस्थित दरवारमार्ग छेउमा रहेको आर्चिज गिफ्ट सपमा बिहीवार युवायुवतीको भीड देखिन्थ्यो । ‘जताततै झिलीमिली भएर होला कुनै गिफ्टमा आँखा जादैँन,’ एक युवती आफू छेउका युवकसँग भन्दै थिइन् । आर्चिज गिफ्ट सपको झकिझकाउ माहोलले प्रेम दिवस (भ्यालेन्टाइन डे) को प्रभाव बढ्दै गएको सहजै बुझ्न सक्ने अवस्था थियो । राजधानीका प्राय सबैजसो गिफ्ट सपमा युवायुवतीको बाक्लो…