समाचार Archives | Page 7711 of 7892 | Khabarhub Khabarhub

११ वर्षमा ६८ लाखलाई रोजगारी दिने लक्ष्य, दक्ष जनशक्ति उत्पादन गर्ने तालिम केन्द्र खोई ?

काठमाडौं- सरकारले सन् २०३० भित्र आन्तरिक श्रम बजारमा ६८ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न ११ वर्षभित्र आन्तरिक श्रम बजारमा ६८ लाख युवालाई रोजगारीको अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरेको छ । सरकारलाई सन् २०३० सम्ममा ६८ लाख रोजगारीका अवसर सिर्जना गर्ने…