समाचार Archives | Page 7715 of 7891 | Khabarhub Khabarhub

वार्षिक २२ अर्बको धान आयात, उत्पादन बढाउने योजना

काठमाडौं। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती नै हो। ७५ प्रतिशत नेपाली कृषि पेशा आश्रित छन्। ‘मुठी खाएर मुरी उब्जाउने’ असार महिनालाई मानिन्छ। नेपाली परम्पराअनुसार असार १५ गतेलाई दहीचाउरा खाएर धान रोपाइँ गर्ने दिनका रुपमा लिने चलन छ। सोही अनुसार सरकारले असार १५ गतेलाई नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइन्छ।…