Live on
Your Voice, Your Power
काठमाडौं– वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा छानविन गर्न नागरिक स्तरबाटै गठित नागरिक आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ । आयोगले शुक्रबार तयार पारेको प्रारम्भिक छानविन प्रतिवेदन सार्वजनिक गर्दै सो सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाहीप्रति असन्तुष्टि जनाएको हो । अख्तियारले सो प्रकरणका सम्बन्धमा गरिरहेको छानविन औपचारिकतामा मात्रै सीमित भएको निष्कर्ष…