समाचार Archives | Page 7746 of 7888 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीद्वारा बागेश्वरी मन्दिरमा पूजाआजा

बाँके– पश्चिम नेपालको बाँके भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विहान नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा पूजा गरेकी छन् । भण्डारीले मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गरेकी राष्ट्रपतिका स्वकीय सहसचिव दीपा शर्माले जानकारी दिइन् । पश्चिम नेपालको ठूलो शक्तिपीठ मानिने उक्त मन्दिरमा राष्ट्रप्रमुख भएपछि भण्डारीले पहिलोपटक पूजा गरेकी हुन् । बुधबार विहान कडा सुरक्षा व्यवस्थासहित पुगेकी भण्डारीलाई…