Live on
Your Voice, Your Power
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसंगको सम्बन्धलाई नयाँ उचाइमा लैजान मिलेर अघि बढ्ने जनाएका छन् । मोदीले नेपाल र भारतबीचको सम्वन्ध प्राचिन समय देखि रहेको र दुई देशका जनताबीचमा पनि सम्बन्ध रहेको बताएका छन् । चुनाबी नतिजामा मोदीको दल भाजपाले अग्रता बनाएपछि प्रधानमन्त्री केपी ओलीले बधाई दिँदै मोदीसंग नजिक रहेर काम गर्ने जनाएका थिए ।…