समाचार Archives | Page 7796 of 7824 | Khabarhub Khabarhub

अब कोरियन भाषा परीक्षा कम्प्युटर प्रणालीमार्फत

काठमाडौं–कोरियामा काम गर्न जाने नेपाली कामदारले कम्प्युटर प्रणालीबाट भाषा परीक्षा दिनुपर्ने भएको छ । यो व्यवस्था सन् २०२० देखि लागू हुनेछ । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परिक्षामार्फत दक्षिण कोरिया जान नेपाली कामदारले हाल लेख्दै आएको कागजमा आधारित परीक्षा (पीबीटी) प्रणालीको विकल्प र व्यववस्थित बनाउन कम्प्युटरमा आधारित परीक्षा (सीबीटि) ल्याउने तयारी भइरहेको वैदेशिक रोजगार इपीएस…