पूर्व अर्थमन्त्री भरतमोहनको स्वास्थ्य अवस्था गम्भीर « Khabarhub

पूर्व अर्थमन्त्री भरतमोहनको स्वास्थ्य अवस्था गम्भीर


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भिर बनेको छ ।

८२ वर्षीय अधिकारीको मुटुको चाल कम हुँदै गएको र स्वास्थ अवस्था विग्रिदै गएको अस्पताल स्रोतले जनाएको छ ।

विगत १५ दिनदेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको स्वास्थ्यमा शुक्रबारबाट थप जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

निमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

छाती रोग विशेषज्ञ डा. अर्जुन कार्की र राजु पंगेनीको टोलीले उनको उपचार गरिरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ३ : ३४ बजे

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’

ग्रिनल्यान्डबारे ट्रम्पको धम्की– ‘अब फर्किने बाटो छैन’

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिने

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०