Live on
Your Voice, Your Power
काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज पुर्याइएको छ । तोप्लेजुङ भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित ७ जनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको हो । परीक्षण पछि मन्त्री अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका टुँडिखेलमा राखिने छ । अन्य ६ जनाको…