Live on
Your Voice, Your Power
काठमाडौं– मकवानपुरको भीमफेदीस्थित कारागार कार्यालयका जेलर (शाखा अधिकृत) घुस रकमसहित पक्राउ परेका छन् । आफ्नै कार्यालयमा कार्यरत चौकीदारसँग मागेको ७५ हजार रुपैयाँ घुस रकमसहित जेलर मदन अधिकारी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले जेलर अधिकारीलाई पक्राउ गरेको हो । जेलर अधिकारीलाई घुस रकम लिइसकेको अवस्थामा उनको निवासबाट पक्राउ गरिएको अख्तियार…