Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार राजदूतलाई पद तथा गोपनियताको सपथ गराएकी छिन् । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल, मलेसियाका लागि उदयराज पाण्डे, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि दीपक अधिकारीले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।