समाचार Archives | Page 781 of 7822 | Khabarhub Khabarhub

शृङ्गारका सामग्री बनाउन सिक्दै भरतपुरका महिला

भरतपुर – भरतपुर महानगरपालिका– २३ का महिलालाई विवाहलगायतका उत्सवमा का सामग्री लिन र सिङ्गारिन नारायणगढ पुग्नुपर्ने बाध्यता थियो । अब भने त्यो बाध्यताको अन्त्य भएको छ । उनीहरु आफैँ शृङ्गारका सामान बनाउन सक्षम भएका छन् । वडा कार्यालयले उनीहरुका लागि एक महिनाको तालिम प्रदान गरेपछि विवाहमा दुलहा र दुलहीका लागि चाहिने सबै सामग्री आफैँ तयार…