समाचार Archives | Page 783 of 7824 | Khabarhub Khabarhub

१५ हजार घुस लिएका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी, एक महिना कैद सजाय

काठमाडौं- कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा, खुशीप्रसाद थारु र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बिहीबार अलीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो । २०८० चैत १८ गते १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख १७ गते विशेष…