Live on
Your Voice, Your Power
विराटनगर– सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ आज ‘ब्रेक थ्रु’ हुँदैछ । सखुवासभाको मकालु गाउँपालिकाको आम्राङमा प्रधानमन्री पुष्ष कमल दाहाल ‘प्रचण्ड’ले ब्रेक थ्रुको स्विच थिच्दै जलविद्युत् आयोजनाको सुरुङ छिचोल्ने कार्यक्रम रहेको छ । ११ किमि लामो सुरुङको ब्रेक थ्रु हुन लागेको हो । चिचिला गाउँपालिका–३, पुखुवा दोभानमा धमाधम विद्युत्गृह निर्माण…